मौरीको टोकाईबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते

नुवाकोट, असोज २१।। बुधबार दिउँसो ३ बजे नुवाकोट बेलकोटगढी नगरपालिका वडा न.७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा एककाे मृत्यु भएको छ भने एक घाइते भएका छन । माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ३ का २६ वार्षिय सुनिल नेपालिलाइ उपचारको लागि ढुङ्गेमा रहेको नुवाकोट हेल्थ केयरमा […]

Continue Reading

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि

नुवाकोट// अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन् । यसअघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए । उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया […]

Continue Reading

यस कारणः विकल्प आवश्यक छ

दामोदर नेपाल// राजनीतिमा लाग्नु मानिसको सौखको विषय हो तर जोकको विषय भने पक्कै होइन । ऐच्छिध विषय भए पनि राजनीति मानिसको व्यक्तित्व चिनारी गर्ने माध्यम पनि हो जहाँ मानिस हाइफाइ बन्ने गर्दछ भने मनिस घृणाको पात्र पनि बन्दछ । जनआक्रोस बढ्दा कालो झन्डा मात्रै होइन, पुत्ला दहन गरेर जनताहरु ऋाफ्नो आत्मको सन्तुष्टी लिने गर्दछज् । […]

Continue Reading

बाँकेमा थप एकजना कोरोना संक्रमितको निधन

नुवाकोट असोज ११, २०७७ // बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।  नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा आज विहान निधन भएको अस्पतालले जनाएको छ।

Continue Reading

अझै तीनदिन देशभर पानी पर्ने

नुवाकोट असोज ८ // पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले […]

Continue Reading

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालनको तयारी

नुवाकोट ।। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको […]

Continue Reading

रसुवामा कोरोना सङ्क्रमित शून्य

नुवाकोट ।। रसुवा जिल्लामा  कोरोना सङ्क्रमित शून्य भएको छ। पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए । क्वारेन्टिनमा भने […]

Continue Reading

सामाजिक सेवा दिवस को अवसर पारि बच्छलादेवी मन्दिर जाने बाटो मर्मत सम्भार

इस्वर गजुरेल/ नुवाकोट असोज ६- सामाजिक सेवा दिवस को अवसर पारेर तादी ६ का युवा हरु मिलेर बच्छलादेवी मन्दिर जाने गोरेटो बाटो सरसफाइ तथा मर्मत सम्भार गरिएको छ। बिध्यालय , वडा कार्यलय, गाँउपालिका जाने तथा गाउले घाँसपात र अन्य कामको लागि प्रयोग हुने गरेको बाटो बर्खाको समयले गर्दा बिगृएकोले तादी ६ बाखोर र कोटथोक का […]

Continue Reading

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान

नुवाकोट असोज ०५- आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ । अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा […]

Continue Reading

नेपालको रेल जनकपुरधाम आइपुग्यो

नुवाकोट । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुरधाम आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट आज दिउँसो जनकपुर आइपुगेको हो । लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि हेर्ने स्थानीयको घुँइचो लागेको छ । नेपाल सरकारको १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट रेल ल्याइएको हो ।

Continue Reading