हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

नुवाकोट , जेठ १५ बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ। यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र […]

Continue Reading

सुलभ फार्मेसी द्वारा ए पि एफ लाइ आवस्यक स्वस्थ्य सामाग्री हस्तान्तरण

नुवाकोट बैशाख २१// नुवाकोट विदुर ४ बट्टार मा रहेको सुलभ फार्मेसीले सशस्त्र प्रहरी बल गुल्म १९ लाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ। महामारिको परिस्थितिमा अग्रपन्तिमा रहेर जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरी बल लाई समृद्ध नुवाकोट को पहलमा सुलभ फार्मेसी ले फेस शिल्ड- ६० पिस ,माक्स ३०० पिस, सेनिटाइजर ६ लिटर , सेनिटाइजर स्प्रे १ लिटर […]

Continue Reading

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। मन्त्री थापाले बिहीबार बेलुका कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना पोजेटिभ देखिएको थापाका स्वकीय सचिव राजेन्द्र गौतमले बताए। बिहान साढे ८ बजेतिर कोरोना पोजेटिभ रिपोर्ट आएपछि थापा मन्त्री निवासमै आइसोलेसन बसेका छन्। थापालाई सामान्य ज्वारो आउने, टाउको दुख्ने र वाकवाकी लाग्ने समस्या […]

Continue Reading

डा. बाबुराम भट्टराई वीर अस्पतालमा, आजै ट्युमरको शल्यक्रिया हुँदै

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ। काठमाडौंस्थित वीर अस्पतालमा आज भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन् । शल्यक्रियाका लागि केहीबेरअघि भट्टराईलाई शल्यक्रिया कक्षमा लगिएको छ । भट्टराई […]

Continue Reading

भारतमा एकैदिन झण्डै ६० हजार कोरोना संक्रमित भेटिए

भारतमा पछिल्लो २४ घण्टामा ५९,०६९ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो नयाँ केस १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो । त्यतिबेला ६१,८९३ बिरामी भेटिएका थिए । बिहिबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २५,८५७ को वृद्धि भएको छ […]

Continue Reading

फेरि होला लकडाउन ? यस्तो छ विज्ञको राय

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको १ वर्ष पूरा भएको छ । सरकारले ठीक १ वर्षअघि चैत ११ गतेदेखि १ साताका लागि लकडाउन गरेको थियो । तर त्यसको अवधि थपिँदै लगिएको थियो । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा […]

Continue Reading

न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई त्रिशुली अस्पताल देशैभरी पहिलो

नुवाकोट// अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई त्रिशुली अस्पताल देशैभरी पहिलो भएको छ । एक सय अंकमा त्रिशुली अस्पतालमा ८८ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो । मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौडा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले सो […]

Continue Reading

( मनरोग – आजको गम्भीर समस्या )

मनरोग अर्थात मनको रोग जुन हाम्रो मन मस्तिष्क सँग सम्बन्धित छ । सामान्यतया, विश्वको तथ्याङ्क हेर्दा, बुझ्दा विविध कारणले गर्दा नैरश्यता,अनेक तनावबाट मानिस गुज्रिएर यस समस्यामा पर्ने पाइन्छ । समग्र विश्वमानै यसले एउटा ठूलो रुप लिइरहेको देखिन्छ । बदलिँदो युग, अनेकौँ प्रविधि र असिमित विकाशको साथ अगाडि बढिरहेको विश्वमा यो ठूलो जनसागरमा फैलिरहेको मानसिक समस्या […]

Continue Reading

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ […]

Continue Reading

कोरोना उपचारमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी: अध्ययन

नुवाकोट// नेपालमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी भएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी देखिएको हो। परिषद्का अनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट दुवै विधिको उपचार गर्ने कोरोना संक्रमितमा निको हुने दर ७४ प्रतिशत रहेको थियो। परिषद्ले सो […]

Continue Reading