गौतम बुद्ध को जन्म होस्

अन्यायको भुमरिमा कोहि नपरोस नेपालको झण्डा हाम्रो कहिल्यै पनि नझुकोस सुन्दर शान्त भनिएको मेरो देशमा फेरिपनी गौतम बुद्ध को जन्म होस सद्भाव र माया एक आपसमा सधै रहिरहोस अकालमा कोहि पनि मर्न नपरोस् हत्या हिसां र बलत्कारको सधैभरिलाइ अन्त्य होस बिन्ती छ भगवान फेरिपनी गौतम बुद्ध को जन्म होस् मान्छे संग मान्छे अब डराउन नपरोस् […]

Continue Reading

रुबरु ।

बेला बेला लाग्दै छ अब साक्षात्कार हुने समय आयो। दुनियाँसँगको साक्षात्कार,समयसँगको साक्षात्कार,अनि अकिगतसँग साक्षात्कार। उ केही दिन देखि यस्तै यस्तै बर्बराउथ्यो। एक बार होइन धेरै चोटि बर्बराउथ्यो । एक दिनबाले टाउको कनाउँदै भन्नु भयो `या सौरे कि आमा भको यहि एउटा छोरो हो यस्लाइ राम्रोसँग पढाउन पाए बुढेस कालमा सुख पाइन्थ्यो कि शहर पठाम के […]

Continue Reading

सुमन केसिको “आँशु झार्दै रुने यो मनलाई कहाँ छेक्न सकिन्छ र गित ” सार्वजनिक

शब्द – दीपेन्द्र खड्का संगीत – दीपेन्द्र थिङ्ग संगीत / एरेन्ज – सुमन के सी स्वर – सुमन के सी निर्माता – राज कुमार थापा गीत आँशु झार्दै रुने यो मनलाई कहाँ छेक्न सकिन्छ र बहकिदै मुटु छुने यो मनलाई कहाँ रोक्न सकिन्छ र तिमी भन्थेउ तिमी बिना अधुरो छ मेरो संसार माया गर्ने कोमल […]

Continue Reading

ओइलाएको खुसी

ओइलाएको खुसीफर्की हेर्दा त्यो बालापना थिएन कुनै त्यति ठूलो सपना थुप्रै हुन्थे भाइसाथी हरु ज्ञानी अनि सहयोगी भावना समय जान लाग्दैन बेर कट्दै गए ति सबै उमेर बुझ्ने अनि सम्झने बेलामा मिल्ने हरु पनि गर्न थाले अटेर टेकेको थिएँ भर्खर बाइस वर्षमा खुलेर हाँस्न मन लाग्न छाड्यो खुसी र हर्षमा थिएन कुनै कुरा कमि र […]

Continue Reading

अन्त्यष्टी

 के तपाईं महसुस गर्दै हुनुहुन्छ । केही कुरा सिर्जना हुन्छ अनि मेटिन्छ। केही कुरा जोडिन्छन अनि छुट्छन । अनि मनको अन्त्यष्टी हुन्छ। उ केही शब्दहरुलाइ खेलाउछ मनमा । शब्दहरुको एउटा सिङ्गो रुप दिन्छ । उम्म हो उल्ले शब्दमा जिन्दगी देख्छ। के तपाईं महसुस गर्नु हुन्न त्यो शब्द । हो उस्को जिन्दगी रुपि शब्द प्रेम हो […]

Continue Reading

बाकसमा मेरो माया

याद आउँछ लुकीलुकी भेटेको त्यो दिन आनन्दित हुने गर्थ्यो सुत्दा काखमा एकछिन मान्छे थियौँ मिजाशिलो कुरा गर्थ्यौ अति राम्रो भन्ने गर्थे बा-आमा नि कति असल हुनेवाला ज्वाइँ हाम्रो आको थियौ छुट्टिमा कुरा चल्यो घरमा खुसी अनि डरको मिश्रण कता कता मनमा महिना दिन भाको थियो हाम्रो बिहे गरेको रातो टिका अनि सुन्दरले मेरो सिउँदो भरेको […]

Continue Reading

“तिमी भन्छौ रे”

भन्छौ अरे मलाई तिम्रो त्यो संसार जलाएर गई प्रेमको त्यो मिठो प्रलोभन देखाई सपनाको महल ढलाएर गई सदैब तिम्रा खुसीहरुको लागि आफुलाई बिर्सेकि म तिमी भन्छौ रे ती खुसीहरुमा दागबत्ती बलाएर गई ( तिमी भन्छौ रे त्यो सपनाको महल ढलाएर गई )२ तिम्रो जीवन रुपि बोटमा फुल्न अनि फल्न नपाउदै झरेकी म तिमी भन्छौ अरे […]

Continue Reading

सुकिलो छोरा- थाङ्ना बा

सुमन खतिवडा // जिवनमा कयौँ तिता-मिठा अनुभव बटुल्दै जाँदा जति पनि व्यक्ति हाम्रो जिवनमा मार्गदर्शक बनेर आउँछन् , ति मध्य सबैभन्दा महत्वपूर्ण व्यक्ति पिता नै हुन् । पिता एउटा आफैँमा गहकिलो शब्द हो । जिम्मेवारी वहन, कठिन बाटोको हिँडाइ, कर्मठ तथा शहनशिल आदि कुरा हरु नै पिता शब्दको अर्थ हुन् । सबै पौरखी पिताहरु आफ्ना […]

Continue Reading

नेपालकी नारी-ओझेलकी देवी

सुमन खतिवडा// छोरि अरूको घरजानु पर्ने जात , छोरोले धेरै पढ्नुहुदैन । छोरा मान्छे जसरि धेरै बाहिर हिँड डुल गर्नुहुदैन । ठुलाकाम , कार्यतिर पुरुषकै हक चल्छ भन्ने एउटा खुम्चिएको सोचबाट नेपालि समाज केहि हदसम्म बाहिर निस्कियो तापनि पुरै जरो उप्किन भने सकेको छैन । कुनै लिङ्ग , कुनै बर्गको पछ्य , बिपछ्य लिएर बोलेको […]

Continue Reading

आमाका सपना।

विकास पुडासैनी// आमा बारबार गुनासो गर्छीन सपना देख्ने अधिकार त तेरा बा लाई मात्र छ ।सगैँ बस्ने सपनाहरु,घुम्ने सपनाहरु,सुखी जीवन बाच्ने सपनाहरु ,ती सबै कुरा सपनामा मात्र सिमित भए छन। एक दिन अगेनाको छेउमा बसेर दुधको सुरुप्प सगैँ मैले ती कुरालाई दिमागमा पुराएँ।त्यति बेलासम्म त सपना भनेको आँखा चिम्म गरेर देखिन्छ भन्ने मानसिकता थियो। त्यसै […]

Continue Reading