जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसीमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशीको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको […]

Continue Reading

( मनरोग – आजको गम्भीर समस्या )

मनरोग अर्थात मनको रोग जुन हाम्रो मन मस्तिष्क सँग सम्बन्धित छ । सामान्यतया, विश्वको तथ्याङ्क हेर्दा, बुझ्दा विविध कारणले गर्दा नैरश्यता,अनेक तनावबाट मानिस गुज्रिएर यस समस्यामा पर्ने पाइन्छ । समग्र विश्वमानै यसले एउटा ठूलो रुप लिइरहेको देखिन्छ । बदलिँदो युग, अनेकौँ प्रविधि र असिमित विकाशको साथ अगाडि बढिरहेको विश्वमा यो ठूलो जनसागरमा फैलिरहेको मानसिक समस्या […]

Continue Reading

५ औं बार्सिकउत्सबको अवसर पारेर दारीग्याङ नुवाकोट द्वारा मन्दिर सरसफाइ तथा रंग राेगन

फाल्गुन ६ अर्थात दारीग्याङ स्थापना भएकाे दिनकाे अवसर पारी दारीग्याङ नुवाकोट द्वारा बट्टार बजारकाे बीचमा नै रहेर पनि संरक्षणको अभावमा जिर्ण अवस्था रहेको मनकामना मन्दिर (घण्टा घरकाे नजिक) सरसफाइ तथा रंग राेगन कार्यक्रम सम्पन्न भएको छ । नुवाकोटमा सामाजिक कार्यमा अग्र पन्तिमा रहेको यो टिमले धर्म संस्कृतिको पनि जोगेर्णा गर्नु पर्छ भनेर जिर्ण अवस्थामा रकेको […]

Continue Reading

बलात्कार पछि हत्या भएको भागरथीको न्याय माग्दै नुवाकोटका युवा सडकमा

२६ माघ, नुवाकोट । बैतडी दोगडा केदारकी १७ विर्षया कोशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको र त्यसमा संलग्नको अहिलेसम्म पहिचान हुन नसेको भन्दै हत्यारालाइ कारबाहीको माग गर्दै नुवाकोटमा युवा विद्यार्थीले ब्यानरसहित प्रदर्शन गरेका छन । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट स्वतन्त्र न्यायप्रेमी युवाहरुको आयोजना गरेको विरोध प्रर्दशनमा बट्टार क्याम्पसका विद्यार्थीहरु, र युवाहरूको सहभागी रहेको […]

Continue Reading

साफ गेममा पदक बिजेता खेलाडीहरुलाई त्रिशुली बिकास समुदायद्वारा सम्मान

महेन्द्र श्रेष्ठ,नुवाकोट  साफ गेममा विभिन्न पदक जित्ने खेलाडीहरुलाई त्रिशुली बिकास समुदायले स्वागत तथा सम्मान गरेको छ। शुक्रबार नुवाकोटको पुरानो बजार त्रिशुलीमा  आयोजित  कार्यक्रममा  साफ पदक बिजेता खेलाडीलाई स्वागत गर्दै सम्मान गरिएको छ। सम्मानित हुने खेलाडीहरुमा गोबिन्द बहादुर आले,ग्यानेन्द्र हमाल ,बिरबहादुर महरा,भुपेन श्रेष्ठ ,सक्षम कार्की ,काजल श्रेष्ठ ,युनिशा राई,अस्मिता खड्का ,सङ्गिता बस्याल,अप्सरा कार्की निशा रावल ,आयुशा […]

Continue Reading

कोभिडविरुद्धको खोप कसले लगाउन मिल्दैन ?

नुवाकोट // नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार (भोलि)बाट शुरु हुँदैछ । खोप लगाउनको नामावली सरकारले तयार पारिसकेको छ । नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । १५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुलाई खोप दिइने छैन । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक […]

Continue Reading

सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

नुवाकोट , पुस ७// सामाजिक अभियान्ता रामेश्वर गजुरेलको पहलामा आर्थिक बिपन्नताले पीडित परिवारलाई आर्थिक रकम खाद्यान्न एवम् लत्ताकपडा बितरण गरिएको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका वडा न. १ उपल्लोछाप निवासी अत्यन्तै गरिव पीडित निमुखा र दुबै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छी माया तामाङको नाबालक दुई छोरी र एक छोरा भएको र ती नाबालक […]

Continue Reading

योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न

नुवाकोट ,पुस ७//योगदान रास्ट्रको लागि सस्थाको आयोजनामा प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा पहिलो लटको प्राथमिक उपचार तालिम राजधानीमा समपन्न भएको छ । प्राथमिक उपचार समबन्धी ज्ञान र सीप देसका हरेक नागरिकलाइ पुगोस भन्ने उद्देश्यका साथ योगदान रास्ट्रका लागि सस्थाले १० दिने प्रथम रास्ट्रीय स्यमसेबक भेला आयोजना गरेको हो । उक्त कार्यक्रम का प्रशिक्षक तथा सस्थाका […]

Continue Reading

नेपालकी नारी-ओझेलकी देवी

सुमन खतिवडा// छोरि अरूको घरजानु पर्ने जात , छोरोले धेरै पढ्नुहुदैन । छोरा मान्छे जसरि धेरै बाहिर हिँड डुल गर्नुहुदैन । ठुलाकाम , कार्यतिर पुरुषकै हक चल्छ भन्ने एउटा खुम्चिएको सोचबाट नेपालि समाज केहि हदसम्म बाहिर निस्कियो तापनि पुरै जरो उप्किन भने सकेको छैन । कुनै लिङ्ग , कुनै बर्गको पछ्य , बिपछ्य लिएर बोलेको […]

Continue Reading

नेपालकै लोपोन्मुख राई समुदायको नाटेस्वोरी नाच नुवाकोटकामा

नुवाकोट जिल्लाको पञ्चन्कया गाउँपालिका वडा नं १ आँपचौर मा एकादशी को दिन नाटेस्वोरी नाच / सरस्वती नाच गरिएको छ। आफू कुन राई भेन्ने नै थाहानभेको र आफ्नो भाषा के हो भन्ने थाहा नभएकोले आफुले जानेको कला लाई निरन्तरता दिन यस नाचको आयोजना गरिएको हो। यस नृत्य राई समुदायहरु ले परापुर्व काल देखीनै गर्दै आएका छ्न […]

Continue Reading