शिवपुरी गाउँपालिकामा एकैपटक ७ जनामा कोरोना संक्रमण

नुवाकोट ,भदौ ११/ नुवाकोटको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा गाउँपालिकाको कर्मचारीसहित ७ जनामा एकैपटक कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ ।   भाद्र ८ गते गाउँपालिका भित्रका पसल व्यवसाय गर्नेहरु, गाडी ड्राइभरहरु र गाउँपालिकाका कर्मचारी सहितलाई ६७ जनाको कोरोना परिक्षण गरिएकोमा गाउँपालिकाको वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, […]

Continue Reading