ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट,२२ जेठ । नुवाकोटमा ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजना तथा दाह्री ग्याङ नुवाकोट र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा रहेको श्री जन जागृती युवा क्लवको सह-आयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय […]

Continue Reading

ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट,२२ जेठ । नुवाकोटमा ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजना तथा दाह्री ग्याङ नुवाकोट र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा रहेको श्री जन जागृती युवा क्लवको सह-आयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय […]

Continue Reading

सुलभ फार्मेसी द्वारा ए पि एफ लाइ आवस्यक स्वस्थ्य सामाग्री हस्तान्तरण

नुवाकोट बैशाख २१// नुवाकोट विदुर ४ बट्टार मा रहेको सुलभ फार्मेसीले सशस्त्र प्रहरी बल गुल्म १९ लाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ। महामारिको परिस्थितिमा अग्रपन्तिमा रहेर जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरी बल लाई समृद्ध नुवाकोट को पहलमा सुलभ फार्मेसी ले फेस शिल्ड- ६० पिस ,माक्स ३०० पिस, सेनिटाइजर ६ लिटर , सेनिटाइजर स्प्रे १ लिटर […]

Continue Reading

अपांगता भएका परिवारलाई खाद्यान्न र सरसफाइ सरसफाइ सामाग्री बितरण कार्य सम्पन्न 

रामेश्वर गजुरेल//  मिति २०७७/१२/३० गतेको दिन अपांग मानवअधिकार मंच को सहयोग र बिदुर नगरपालिका वडा नम्बर -४ वडा कार्यालय को समन्वयमा बिदुर-४ भित्र बसोबास गर्नु हुने अपांगता भएकाहरु लाई खाद्यान्न र स्वास्थ सरसफाइ सामग्री बितरण गरिएको छ। उक्त कार्यक्रम मा बिदुर नगरपालिका -४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ प्रभावितहरुको घरघरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको […]

Continue Reading

नुवाकोटको बट्टार बजारमा डिजी क्याफे सञ्चालनमा

विदुर – नुवाकोटको बट्टार बजारमा डिजी क्याफे सञ्चालनमा आएको छ । सोमबार होटल तथा पर्यटन व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले क्याफेको उद्घाटन गरेका हुन् । उनले उत्कृष्ट स्वाद र परिकारसहित स्वदेशमै रोजगारीको सिर्जना गरी व्यवसाय सञ्चालनमा ल्याएकोमा आभार व्यक्त गरे । करिब सात लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको क्याफेमा पूर्णपारिवारिक वातावरणमा स्वदेश तथा विदेशी खानाका […]

Continue Reading

नुवाकोट शेरा दरबार को इतिहास

नुवाकोट // पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट दरबार र गर्मी महिनामा टाडी किनारमा रहेको यस सेरा बेसी दरबारमा बस्ने गर्दथे । पछि पृथ्वीनारायण शाहको मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि बहादुर शाहसंग यसै दरबारमा भेट गरेका थिए । बि.सं. १८९७-९८ तिर राजा राजेन्द्र तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जादा […]

Continue Reading

बट्टारबाट ढिकुरे तर्फ जाँदै गरेको डिब्बा अनियन्त्रित भइ दुर्घटना

नुवाकोटको लिखु गाउँ पालिका १ बरावेदीमा बट्टारबाट ढिकुरे तर्फ जाँदै गरेको ना ६ ख २५८२ नम्बरको डिब्बा एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको छ मानवीय क्षति भने नभएको स्थानीय बासीले बताएका छन !

Continue Reading

देबिघाटमा रहेकाे जालपा बेकरिले ल्ययो अन्लाइन केक अडर सिस्टम

Cake को लाई बजार गएर ORDER गर्नुपर्ने झन्झटलाई छोद्नुहोस र आजै Online ORDER गर्नुहोस् नुवाकोट मा पहिलो पटक घरमै बसि बसि Mobile बाट अाफुले चाहेकाे जस्तै Birthday cake काे अडर गर्न सक्नुहुन्छ नुवाकोट धादिङ रसुवा लाई मध्धे नजर गर्दै नुवाकाेट,देबिघाटमा रहेकाे जालपा बेकरिले ल्यएकाे छ अन्लाइन केक अडर वेबसाइट जहाबाट हजुरहरुले अाफुलाइ चाहिएकाे Birthday cake,anniversary […]

Continue Reading

साफ गेममा पदक बिजेता खेलाडीहरुलाई त्रिशुली बिकास समुदायद्वारा सम्मान

महेन्द्र श्रेष्ठ,नुवाकोट  साफ गेममा विभिन्न पदक जित्ने खेलाडीहरुलाई त्रिशुली बिकास समुदायले स्वागत तथा सम्मान गरेको छ। शुक्रबार नुवाकोटको पुरानो बजार त्रिशुलीमा  आयोजित  कार्यक्रममा  साफ पदक बिजेता खेलाडीलाई स्वागत गर्दै सम्मान गरिएको छ। सम्मानित हुने खेलाडीहरुमा गोबिन्द बहादुर आले,ग्यानेन्द्र हमाल ,बिरबहादुर महरा,भुपेन श्रेष्ठ ,सक्षम कार्की ,काजल श्रेष्ठ ,युनिशा राई,अस्मिता खड्का ,सङ्गिता बस्याल,अप्सरा कार्की निशा रावल ,आयुशा […]

Continue Reading

महान सहिदहरुको सम्झना बट्टार बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न

आज सहिद दिवस महान सहिदहरुको सम्झना मा जिल्ला प्रशासन कार्यलय नुवाकोट को आयोजनमा बिदुर -४ ,बट्टार बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न ।। आफ्नो मन सफा भएमा सिङ्गो रास्ट्र सफा हुनेछ ।।

Continue Reading