संयुक्त अनुगमन टोलीद्धारा औषधी पसलहरुको अनुगमन

नुवाकोट ।। मिति २०७७ आश्विन २१ गते औषधि व्यवस्था विभाग काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले म्यागङ गाउँपालिकाका औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमन टोलीले म्यागङ गा.पा.वडा नं.०३ मा संञ्चालित मेडिकल तथा फार्मेसीहरु अनुगमन गर्ने क्रममा सोही वडामा सञ्‍चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा […]

Continue Reading

नुवाकोटमा ८० प्रतिशत रोपाई सम्पन्न

नुवाकोट, साउन ४ नुवाकोटमा ८० प्रतिशत भन्दा बढि रोपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको अनुसार जिल्लाको मुख्य धान उत्पादन क्षेत्रहरुमा रोपाई सम्पन्न भईसकेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको अधिकांश स्थानमा धान उत्पादन हुने गरेको छ । मनसुन सक्रिय भई वर्षा भएको कारण पनि नुवाकोटमा […]

Continue Reading

नुवाकोटको दुई सहित सरकारले छान्यो देशभरका १०० नमूना विद्यालय (सूचिसहित)

नुवाकोट, साउन १ नुवाकोटको दुई सहित सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ। नुवाकोटको म्यागङ गाउँपालिका वडा नं ५ को विन्दुकेशर मा.वि र तादी गाउँपालिका वडा नं. ३ को अमर ज्योति मा.वि छनोट भएका छन् । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार ती […]

Continue Reading