देशभरको मौसममा बदली : वर्षा, हिमपातको सम्भावना

आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा […]

Continue Reading

अझै तीनदिन देशभर पानी पर्ने

नुवाकोट असोज ८ // पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले […]

Continue Reading

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान

नुवाकोट असोज ०५- आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ । अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा […]

Continue Reading

शनिबार रातिदेखि फेरि ३ दिन ठूलो वर्षाको सम्भावना

साउन २४,नुवाकोट / आज शनिबार रातिदेखि फेरि तीन दिन देशभर हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार राति फेरि मनसुन न्यून चापीय रेखा नेपालको नजिक आइपुग्ने सम्भावना रहेकाले कम्तीमा ३ दिन मनसुन सक्रिय हुने भएको हो। महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ- ‘साउन २४ गते शनिबार रातिबाट […]

Continue Reading

नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ को मृत्यु

नुवाकोट १५ साउन केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ। मनसुनजन्य विपद्मा परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम […]

Continue Reading

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

नुवाकोट,साउन १३ अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, […]

Continue Reading

आइतबारदेखि देशभर वर्षा हुने ,तराईको अधिकांश स्थानमा बाढी र डुबानको सम्भावना

नुवाकोट, साउन २ वर्षा सुरुभएसँगै बाढी पहिरोबाट धनजनको क्षति बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साउन ४ गतेदेखि ८ गतेसम्म देशभर सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । प्राधिकरणका अनुसारजेठ ३१ यता हालसम्म बाढी तथा पहिरोबाट १०१ […]

Continue Reading

पूर्वीक्षेत्रमा अझै ३ दिन सम्म वर्षा हुने

नुवाकोट ,असार २८      पूर्वीतराई क्षेत्रमा शनिबारदेखि सुरु भएको भारी बर्षा अझै तीन दिन सम्म रहने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानमा जल विज्ञ मौसम भण्डारीका अनुसार अहिले जारी बर्षा असार ३० गते सम्म निरन्त रहने संभावना रहेको बताउनु भएको छ ।

Continue Reading

आज कुन ठाउँको मौसम कस्तो हुन्छ ? यस्तो छ मौसम पूर्वानुमान

नुवाकोट, असार २७ अहिले देशभर सामान्य बदली रही केहि स्थानहरूमा वर्षा भईरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको शनिबारको मौसम पूर्वानुमान अनुसार हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

Continue Reading

बिहीबारदेखि ४ दिन याे वर्षकै बढी पानी पर्ने,सतर्क रहन आग्रह

नुवाकोट, असार २५ नेपालका चार वटा प्रदेशमा चार दिन यस वर्षको सबै भन्दा बढी पानी पर्ने अनुमानका गरिएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको हो। असार २५ देखि २८ सम्म प्रदेश नं १, २, वाग्मती र […]

Continue Reading