ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट,२२ जेठ । नुवाकोटमा ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजना तथा दाह्री ग्याङ नुवाकोट र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा रहेको श्री जन जागृती युवा क्लवको सह-आयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय […]

Continue Reading

खाध्यान्न र अत्यावश्यक सामग्री लिएर विपन्नको घर घरमा पुग्दै समृद्ध किस्पाङ टिम

किस्पाङ, २२ जेठ । किस्पाङ गाउँपालिकाका सक्रिय र समाजसेवी युवाहरुको समुह समृद्ध किस्पाङ टिमले गाउँपालिकाका वृद्धवृद्वा जेष्ठनागरिक (हेरचाह गर्ने कोही नभएको ), शारिरिक रुपमा फरक क्षमता भयका, बाबा आमा नभएका टुहुरा, अशक्त, बालवालिका, वास्तविक विपन्न काम गरेर खाने ठाउँ नभयको जग्गा जमिन नभएको, बिरामी परिवारलाई खाध्यान्न सहयोग गरेको छ। पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना […]

Continue Reading

उज्वल थापाको निधन

 वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वलको कोरोना संक्रमणका कारण निधन भएको छ । करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरेका उनको आज निधन भएको हो । तर अस्पतालले भने आधिकारिक घोषणा गरेको छैन ।  उनको निधन भईसकेको साझा पार्टीका एक नेताले […]

Continue Reading

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्र.म को दृढता

नुवाकोट , जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर […]

Continue Reading

सुलभ फार्मेसी द्वारा ए पि एफ लाइ आवस्यक स्वस्थ्य सामाग्री हस्तान्तरण

नुवाकोट बैशाख २१// नुवाकोट विदुर ४ बट्टार मा रहेको सुलभ फार्मेसीले सशस्त्र प्रहरी बल गुल्म १९ लाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ। महामारिको परिस्थितिमा अग्रपन्तिमा रहेर जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरी बल लाई समृद्ध नुवाकोट को पहलमा सुलभ फार्मेसी ले फेस शिल्ड- ६० पिस ,माक्स ३०० पिस, सेनिटाइजर ६ लिटर , सेनिटाइजर स्प्रे १ लिटर […]

Continue Reading

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसीमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशीको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको […]

Continue Reading

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसीमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशीको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको […]

Continue Reading

डा. बाबुराम भट्टराई वीर अस्पतालमा, आजै ट्युमरको शल्यक्रिया हुँदै

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ। काठमाडौंस्थित वीर अस्पतालमा आज भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन् । शल्यक्रियाका लागि केहीबेरअघि भट्टराईलाई शल्यक्रिया कक्षमा लगिएको छ । भट्टराई […]

Continue Reading

केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट : प्रचण्ड

नुवाकोट // नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट हुने दाबी गरेका छन्। आइतबार गृह जिल्ला चितवन पुगेर प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले छिटै केपी ओली नेतृत्वको सरकार हट्ने र वैकल्पिक सरकार बन्‍ने बताउँदै भने, त्यसको अन्तिम तयारीमा हामी छौं। लगभग सबै कुरा मिलसकेको छ।’ उनले कर्णाली प्रदेशमा सरकार […]

Continue Reading

अपांगता भएका परिवारलाई खाद्यान्न र सरसफाइ सरसफाइ सामाग्री बितरण कार्य सम्पन्न 

रामेश्वर गजुरेल//  मिति २०७७/१२/३० गतेको दिन अपांग मानवअधिकार मंच को सहयोग र बिदुर नगरपालिका वडा नम्बर -४ वडा कार्यालय को समन्वयमा बिदुर-४ भित्र बसोबास गर्नु हुने अपांगता भएकाहरु लाई खाद्यान्न र स्वास्थ सरसफाइ सामग्री बितरण गरिएको छ। उक्त कार्यक्रम मा बिदुर नगरपालिका -४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ प्रभावितहरुको घरघरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको […]

Continue Reading