राष्ट्रपतिय चुनाव : जिततर्फ उन्मुख बाइडेन, बनाए रेकर्ड

अहिले डेमोक्रेट्स पार्टीका उम्मेद्वार जो बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । बाइडेनले अमेरिकी चुनावको इतिहासमै अन्य राष्ट्रपति पदका उम्मेदवारको भन्दा सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् । जो एक रेकर्ड बनेको छ । अहिलेसम्म बाइडेनले ७ करोड भोट पाइसकेका छन् भने डोनाल्ड ट्रम्पले ६.८ करोड भोट पाएका छन् । यो भन्दा […]

Continue Reading

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि

नुवाकोट// अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन् । यसअघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए । उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया […]

Continue Reading

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

नुवाकोट असोज ५/ भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना […]

Continue Reading

साउथ इन्डियन सिनेमाका चर्चित अभिनेता जय प्रकाश रेड्डीको निधन

नुवाकोट ,भदौ २३/ दक्षिण भारतीय (तलेगु) सिनेमाका चर्चित अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षीय रेड्डीको हृदयघातका कारण मंगलबार बिहान आन्ध्र प्रदेशस्थित आफ्नै घरमा निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार हर्ट अट्याक आएपछि रेड्डी बाथरुममै लडेका थिए । रेड्डीले साना ठूला गरी करिब १ सय चलचित्रमा काम गरेका छन् । चलचित्र […]

Continue Reading

विदेशमा कोरोनाबाट यो साता ३ नेपालीको मृत्यु

नुवाकोट,भदौ १४// विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको […]

Continue Reading

भारतमा कोरोना सङ्क्रमित संख्या २७ लाख ६७ हजार २७४ पुग्यो

नुवाकोट / भाद्र ३ भारतमा कोरोना सङ्क्रमित संख्या २७ लाख ६७ हजार २७४ पुगेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन्। सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित […]

Continue Reading

भारतमा एकैदिन १७०० जनाको मृत्यु, ७१.१७ प्रतिशत संक्रमणमुक्त

नुवाकोट ,३० साउन ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण […]

Continue Reading

२४ घन्टामा सबैभन्दा धेरै कोरोना संक्रमित र मृतकको मुलुक बन्यो भारत

नुवाकोट । विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण पछिल्ला दिनमा भारत सबैभन्दा बढी आक्रान्त बनिरहेको छ । पछिल्लो २४ घन्टाको तथ्यांकलाई हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या थपिएको छ । पछिल्लो २४ घन्टामा भारतमा ८८७ जनाको मृत्यु भएको छ भने ५३ हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका कारण ज्यान […]

Continue Reading

नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइ दिन तयार छौं : चिनियाँ राष्ट्रपति सी

नुवाकोट / साउन १७ नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औं वर्ष को अवसर मा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् । नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सव पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनताहरुलाई बढी फाइदा पुर्‍याउने र […]

Continue Reading

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च […]

Continue Reading