मौरीको टोकाईबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते

नुवाकोट, असोज २१।। बुधबार दिउँसो ३ बजे नुवाकोट बेलकोटगढी नगरपालिका वडा न.७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा एककाे मृत्यु भएको छ भने एक घाइते भएका छन । माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ३ का २६ वार्षिय सुनिल नेपालिलाइ उपचारको लागि ढुङ्गेमा रहेको नुवाकोट हेल्थ केयरमा […]

Continue Reading

पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

नुवाकोट असोज ०५-  मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो । रुद्र कटुवालको माछा पोखरीमा उक्त पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न सीतालगायत ३ […]

Continue Reading

भूमि अधिकर मंच कटारीको चेतावनी, वर्षौ देखिको बस्ती हटाउन पाईदैन ।।

नुवाकोट /भाद्रा ३- उदयपुरको कटारी ४ सिम्लेमा बर्षौ देखि बस्दै र भोगचलन गर्दै आएका बासिन्दालाई भूमि छोड्न नगरपालिकाले जारी गरेको सूचना प्रति भूमि अधिकार मंच कटारीले आपती जनाएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै मंचले विश्वव्यापी फैलिएको कोरोना संक्रमण र लकडाउन, आउँदै गरेको हरितालिका तीज, वर्षातको मौसम समेत ख्याल नगरी लामो समयदेखि कर्मथलो […]

Continue Reading

प्रदेश १ को झापा, मोरङ, सुनसरी र इलाम कोरोना उच्च जोखिममा

नुवाकोट, साउन १४, २०७७ प्रदेश १ सरकारले कारोना संक्रमण र फैलावटको ‘ट्रेन्ड’लाई आधार बनाइ सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरेको छ । भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी र इलाम कोरोना संक्रमणका दृष्टिले सबैभन्दा धेरै जोखिममा रहेको प्रदेश सरकारले बताएको हो। जिल्ला मात्र नभएर त्यसभित्रका २० स्थानीय तह संक्रमणको जोखिममा रहेका […]

Continue Reading