पंञ्चकन्या गाउँपालिका अन्तर्गत १० सैयाको अस्पताल भवन शिलान्यास

नुवाकोट मङ्सिर १५// पंञ्चकन्या  गाउँपालिका अन्तर्गत १० सैयाको अस्पताल भवन शिलान्यास कार्यक्रमका प्रंमुख अतिथि नुवाकोट निर्वाचन क्षेत्र न. १ का संघिय साम्सद माननीय हित बहादुर तामाङ ज्यु र बिशेष अतिथि बागमति प्रदेश उपसभामुख माननीय राधिका तामाङ ज्यु र गाउँ पालिका प्रमुख र उपप्रमुख ज्युहरु बाट शुभारम्भ भएको छ । 

Continue Reading

नेपालकै लोपोन्मुख राई समुदायको नाटेस्वोरी नाच नुवाकोटकामा

नुवाकोट जिल्लाको पञ्चन्कया गाउँपालिका वडा नं १ आँपचौर मा एकादशी को दिन नाटेस्वोरी नाच / सरस्वती नाच गरिएको छ। आफू कुन राई भेन्ने नै थाहानभेको र आफ्नो भाषा के हो भन्ने थाहा नभएकोले आफुले जानेको कला लाई निरन्तरता दिन यस नाचको आयोजना गरिएको हो। यस नृत्य राई समुदायहरु ले परापुर्व काल देखीनै गर्दै आएका छ्न […]

Continue Reading

पञ्चकन्या गाउँपालिकाद्धारा कृषक कल सेन्टर सुचारु

नुवाकोट, भाद्र ९ कोरोना भाईरसको प्रभावले जारी निषेधज्ञामा घरमै बसिबसी कृषिका समस्या समाधान गर्नको लागि पञ्चकन्या गाउँपालिकाले कृषक कल सेन्टर (९८८१३४८१३६) सुचारु गरेको छ । गाउँपालिकाले कृषिका विविध समस्या समाधानका लागि ूकृषक कल सेन्टर सुचारु गरेको गाउँपालिकाले जनाएको छ । मूल पेसा कृषि रहेको र लामो समयदेखि बन्दाबन्दीले गर्दा खेतीमा आइपर्ने समस्या समाधानका लागि पञ्चकन्याका […]

Continue Reading

नुवाकोटको पञ्‍चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

नुवाकोट, साउन ३०/ नुवाकोटको पञ्‍चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । गाउँपालिकाले शुक्रबार अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लाबाहिरबाट प्रवेश गर्न चाहने नागरिकहरुले अनिवार्य रुपमा पछिल्लो ३ दिनको पीसीआर रिपोर्ट नेगेटिभ भएको देखाएरमात्र प्रवेश पाउने नियम लागू गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि यसअघि नै जिल्ला प्रशासन कार्यालयले उक्त […]

Continue Reading

नुवाकोटमा ८० प्रतिशत रोपाई सम्पन्न

नुवाकोट, साउन ४ नुवाकोटमा ८० प्रतिशत भन्दा बढि रोपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको अनुसार जिल्लाको मुख्य धान उत्पादन क्षेत्रहरुमा रोपाई सम्पन्न भईसकेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको अधिकांश स्थानमा धान उत्पादन हुने गरेको छ । मनसुन सक्रिय भई वर्षा भएको कारण पनि नुवाकोटमा […]

Continue Reading