बैतडीमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते

नुवाकोट /भाद्र ४ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूलाई कोहलपुर रेफर गरिएको र अन्यको पाटनमौ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बा३ख ९११७ नम्बरको […]

Continue Reading

स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

नुवाकोट /साउन २१ स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सख्त घाइते भक्तपुर नगरपालिका–२ भोलाछेंकी ४१ वर्षीया सुन्दरी सुवालको उपचारका क्रममा मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा बिहीबार मृत्यु भएको भक्तपुर […]

Continue Reading

लेबनानको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय नाघ्यो ,४ हजार भन्दा धेरै घाइते

नुवाकोट /साउन २० लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय भन्दा बढी पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक […]

Continue Reading

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो : ६ जनाको मृत्यु, २ बेपत्ता

नुवाकोट, साउन १९ सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ। शव भेटिएपनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नीरक्षक फलबहादुर तामाङले बताए। मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका […]

Continue Reading

त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

नुवाकोट, साउन १५ । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । […]

Continue Reading

पहिरोका कारण बेलकोटगढी नगरपालिका ५ दुईपिपलमा ५ घर पुर्ण क्षती, ६० घर जोखिममा

नुवाकोट, साउन ९ शुक्रबार बिहानको समयमा अविरल परेको वर्षाको कारण बेलकोटगढी नगरपालिका ५ दुईपिपल स्थित माझगाउमा आएको पहिरोका कारण ६० घर जोखिममा रहेको छ । अविरल परेको वर्षाको कारण ५०० मिटर माथि बाट पहिरो आई स्थानिय बस्नेलाल बहादुर श्रेष्ठ,पुर्ण बहादुर श्रेष्ट ,तिलसीदास श्रेष्ठ, लक्ष्मी बर्देवा र रामकृष्ण श्रेष्ठको घर पुरी पुर्ण रुपले क्षती भएको जिल्ला […]

Continue Reading

बेलकोटगढि ८ मा घर भत्किँदा एक वृद्धको मृत्यु

नुवाकोट, साउन ०९ अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको […]

Continue Reading

पछिल्लो एक महिनामा बाढी-पहिरोबाट १०५ जनाको मृत्यु, ४८ बेपत्ता

नुवाकोट, साउन ८ नेपालमा पछिल्लो एक महिनामा बाढी-पहिरोका कारण १०५ जनाले ज्यान गुमाएका छन्। जेठ ३० गतेयता मनसुन सक्रिय भएसँगै हालसम्म देशभर पहिरोका कारण एक सय २ जना र बाढीका कारण ३ जनाको मृत्यु भएको हो। यसअवधिमा बाढी-पहिरोकै कारण ४८ बेपत्ता रहेका छन् भने ५१ जना घाइते भएका छन्। राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार बाढीका कारण […]

Continue Reading

प्युठानमा कामदार बोकेको ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

नुवाकोट, साउन ४ प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नं को ट्रयाक्टर दुर्घटना भएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । […]

Continue Reading

मेलम्चीको ड्याम फुट्दा इन्जिनियर र गाडी चालक बेपत्ता

नुवाकोट, असार ३० मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा दुईजना बेपत्ता भएका छन्। वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध बगाउँदा आयोजनामा कार्यरत दुईजना बेपत्ता भएका हुन्। आयोजनाको मुहानमा रहेको १७ नम्बरको बाँध बगाउँदा आयोजनामन कार्यरत इन्जिनियर २६ वर्षका शतिश बैध र गाडी चालक राधाकृष्ण थापा बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय हेलम्बुका सई सन्तोस […]

Continue Reading