पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार […]

Continue Reading

बेलकोटगढिमा ब्राह्मण र दलित समुदाय १२६ घरधुरीको जमरा एकैस्थानमा

नुवाकोट // नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदाय १२६ घरधुरीहरुले जमरा एकैस्थानमा राखेका छन्। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई निरन्तरता दिएका हुन्। नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका […]

Continue Reading

त्रिशुली जलविद्युत आयोजनाको नहरमा हाम्फालेर एक जनाले गरे आत्महत्या

नुवाकोट //बिदुर नगरपालिका वडा नं. ७ भैरमकोट स्थाइ ठेगाना भएका उमेर ४५ का रंगनाथ रिमालले हिजो दिउँसो ३:४५ बजे त्रिशुली जलविद्युत आयोजनाको नहरमा हाम्फालेर आत्महत्या गरेको छन् ।

Continue Reading

संयुक्त अनुगमन टोलीद्धारा औषधी पसलहरुको अनुगमन

नुवाकोट ।। मिति २०७७ आश्विन २१ गते औषधि व्यवस्था विभाग काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले म्यागङ गाउँपालिकाका औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमन टोलीले म्यागङ गा.पा.वडा नं.०३ मा संञ्चालित मेडिकल तथा फार्मेसीहरु अनुगमन गर्ने क्रममा सोही वडामा सञ्‍चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा […]

Continue Reading

मौरीको टोकाईबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते

नुवाकोट, असोज २१।। बुधबार दिउँसो ३ बजे नुवाकोट बेलकोटगढी नगरपालिका वडा न.७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा एककाे मृत्यु भएको छ भने एक घाइते भएका छन । माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ३ का २६ वार्षिय सुनिल नेपालिलाइ उपचारको लागि ढुङ्गेमा रहेको नुवाकोट हेल्थ केयरमा […]

Continue Reading

किस्पाङ का युवाहरूलाई गरे यस्तो कार्यक्रम

सन्तोष ढुङ्गेल// हामीले सामाजिक सञ्जाल मार्फत धुर्मुस सुन्तली लगाएको टिममा एउटा प्रेरणादायी “हरियो बिल्ला “भन्ने Movie हेरेका थियौं । त्यसैबाट Inspired भइ हामीले पनि गाउँपालिका संग स्वीकृति लिएर “आफ्नो गाउँ आफैं बनाऔं ” भन्ने मुल नारा सहित समृद्ध किस्पाङ्ग टिम तथा टोल टोलका युवाहरु मिलेर किस्पाङ -२ फिकुरि मा आज पहिलो चरण को सरसफाई अभियान […]

Continue Reading

यस कारणः विकल्प आवश्यक छ

दामोदर नेपाल// राजनीतिमा लाग्नु मानिसको सौखको विषय हो तर जोकको विषय भने पक्कै होइन । ऐच्छिध विषय भए पनि राजनीति मानिसको व्यक्तित्व चिनारी गर्ने माध्यम पनि हो जहाँ मानिस हाइफाइ बन्ने गर्दछ भने मनिस घृणाको पात्र पनि बन्दछ । जनआक्रोस बढ्दा कालो झन्डा मात्रै होइन, पुत्ला दहन गरेर जनताहरु ऋाफ्नो आत्मको सन्तुष्टी लिने गर्दछज् । […]

Continue Reading

लिभरपुलले आर्सनललाई ३–१ले हरायो

नुवाकोट ।। इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जीत दिलाउन साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेका […]

Continue Reading

नुवाकोट किस्पाङमा कार्कीगाउँ सामुदायिक पुस्तकालय अनौपचारिक उद्घाटन गरियो ( फोटोफिचर)

नुवाकोट असोज ११//  नुवाकोट को किस्पाङ गाउँपालिका वडा नं २ मा कार्कीगाउँ सामुदायिक पुस्तकालय को अनौपचारिक सम-उद्घाटन गरिएको छ। उद्घाटन समारोहका केही तस्वीरहरू।

Continue Reading

जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटको अध्यक्ष मा भण्डारी

रामेश्वर गजुरेल नुवाकोट / नुवाकाेटका युवा तथा व्यवसायी सुमन भण्डारी जिपि काेईराला अध्ययन केन्द्र नुवाकाेटकाे अध्यक्षमा मनाेनित भएका छन्। विदुर नगरपालिका-२ स्थित विदुरका सुमन भण्डारीलाई जिपि काेईराला अध्ययन केन्द्रले नुवाकाेटकाे अध्यक्ष मनाेनित गरेकाे छ। राष्ट्रियता र प्रजातन्त्रलाई सम्मान गर्दै प्रजातान्त्रिक बिचारलाई अगाडि बढाउने उदेश्य बाेकेकाे जिपि काेईराला अध्ययन केन्द्र स्वर्गीय गिरिजा प्रसाद काेईरालाकाे स्मृतिमा स्थापना […]

Continue Reading