रक्षाबन्धन बाँधिदिन घरघरमा गए पण्डितलाई २७ दिन क्वारेन्टीनमा राखिने

रुकुम (पूर्व) मा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरूमा झैं यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले […]

Continue Reading

प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती कहिल्यै नगर्नुस्

के तपाईँ प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै गर्नुहुन्छ ? तपाईँले गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ । सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले […]

Continue Reading

भगवान शिवको प्रिय महिना, किन भनिन्छ श्रावण लाई उत्कृष्ट महिना ?

नुवाकोट, साउन ६ भगवान शिवको प्रिय महिना श्रावण (साउन) महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ । यी ५ ओटा तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो । १- मरकन्डू ऋषिका पुत्र मारकण्डेयले लामो आयूका लागि श्रावण महिनामै घोर तपस्या गरेर भगवान शिवको कृपा प्राप्त गरेका थिए । जसबाट मिलेका मन्त्र शक्तिका अगाडि मृत्युका देवता […]

Continue Reading

आज लुतो फाल्ने दिन यसरी मनाईन्छ

नुवाकोट,साउन १ श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत-जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित […]

Continue Reading

आज साउने सङ्क्रान्ति मनाईंदै

नुवाकोट,साउन १ आज साउने सङ्क्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । असारे […]

Continue Reading

यसकारण खानुहोस् आँप, यस्ता छन् २६ फाइदा

नुवाकोट, असार ३० बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन्। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ। एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि […]

Continue Reading

नयाँ स्मार्टफोनमा देखिने ४ वटा क्यामेराको काम के हो ?

स्मार्टफोनको पछाडिपट्टी लेन्ससहित चार वटा क्यामेरा छन् भने यसलाई क्वाड क्यामेरा सेटअप भनिन्छ । क्वाड क्यामेरा सेटअपमा प्राइमरी लेन्स, टेलिफोटो लेन्स, अल्ट्रावाइड लेन्स र डेप्थ सेन्सर लेन्सहरु प्रयोग गरिएका हुन्छन् । यी सबैको संयोजनबाट उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्न सहयोग पुग्दछ । यसरी गर्छ काम : क्वाड क्यामेरामा रहेका प्रत्येक लेन्स र सेन्सरको काम […]

Continue Reading

पानीमा नून हालेर नुहाउनुस्, अनि चामत्कारिक फाइदा पाउनुहोस्

नून नहालेको दाल तरकारी खान मुश्किल पर्छ । तर खानाको स्वाद बढाउन बाहेक नुहाउँदा पनि नूनको उपयोग हुन्छ । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ । ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस् । एक बाल्टिन मनतातो पानीमा दुई चम्चा नून, एक चम्चा नरिवल तेल मिसाएर […]

Continue Reading

सबैभन्दा पिरो खानेले पनि खान नसक्ने यो खोर्सानी

नेपालमा हिमाल होस् चाहे पहाड वा तराई सबैतिर पिरो स्वादका पारखि भेटिन्छन् । अधिकाशं नेपालीलाई खानामा पिरो मन पर्छ । जिरे, डल्ले पिरोका लागी नाम चलेका खोर्सानी हुन् । तर यी खोर्सानीलाई समेत मात दिने एक खोर्सानीको प्रजाति छ, क्यारोलिना रिपर । क्यारोलिना रिपर खोर्सानी खान हतपत कसैले आटसम्म गर्दैनन् । यो खोर्सानीलाई विश्वको सबैभन्दा […]

Continue Reading

एकाबिहानै ॐ उच्चारण गर्दा हुन्छ फाइदै फाइदा

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ । ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनैको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन […]

Continue Reading