आफ्नै दाजुद्धारा ७ बर्षीया बहिनी बलात्कृत!

नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । । बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ […]

Continue Reading

पहिरोले घर पुरिँदा बागलुङको निसीखोलामा एक जनाको मृत्यु

नुवाकोट /साउन ३१ शनिबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ३ धारखर्कमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा ७२ वर्षीय ओली कामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए । त्यसैगरी शनिबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ५ मा […]

Continue Reading

बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी

नुवाकोट । बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनामा फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । बुधबार मात्रै उच्च […]

Continue Reading

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाका वडाअध्यक्ष पक्राउ

नुवाकोट १९ साउन प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे । एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको […]

Continue Reading

गाईमा देखियो नयाँ भाइरस

तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ। व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पाल्नुभएको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो। नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो। “पक्स समूहको काप्रिपक्स भाइरसबाट देखिने यो रोग […]

Continue Reading

बाग्लुङको तमानखोला गाउपालीका २ खोलेसबाङमा पहिरो, दुई बालबालिका को मृत्यु

जसिन्द्र श्रीपाली/ बाग्लुङ सोमबार राती देखी अविरल रूपमा वर्षा भए संगै देशका विभिन्न ठाउँमा बाढी आउने पहिरो जाने लगायतका अप्रिय घटना दिनप्रतिदिन हुँदै आएका छन । यसैबीच सोमबार राति परेको पानीले तमानखोला गाउँपालिका वडा नं. २ खोलेसबाङ भेम्रीमा करिब ३ सय मिटर माथी बाट आएको पहिरोले एक घर बगाएको छ भने एक घरको दायाँ पट्टीको […]

Continue Reading