जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ को मृत्यु

नुवाकोट ,साउन १३ । जाजरकोटको कुशे गाउँपालिका–१ स्याक्रीमा विषालु च्याउको तरकारी खाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । विशालु च्याउको तरकारी खाएपछि ३ वर्षीया अञ्जना चलाउनेको गाउँमै ज्यान गएको थियो भने प्रदेश अस्पताल सुर्खेत ल्याइएका ३ जनाको उपचारका क्रममा ज्यान गएको हो । प्रदेश अस्पतालका अनुसार उपचारको क्रममा टेकबहादुरकी छोरीहरु १६ वर्षीया औसरा, […]

Continue Reading