सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना पुष्टि, तीव्र संक्रमण फैलने जोखिम

सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिन अघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको मन्त्रालयमा प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । […]

Continue Reading

आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बरसहितको जानकारी ह्याकरको वेबसाइटमा

आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बरसहितको व्यक्तिगत सुचना ह्याकरले प्रयोग गर्ने वेबसाइटमा पोस्ट भएको साइबर सेक्युरेटी एक्स्पर्टहरुले बताएका छन्। यसरी धेरै निजी जानकारी पोस्ट भएकोमा अमेरिकी प्रयोगकर्ता रहेको उल्लेख गरिएको छ। जसमा ३ करोड २० लाख अमेरकी प्रयोगकर्ता एक करोड १० लाख बेलायती प्रयोगकर्ता र ६० लाख भारतीय प्रयोगकर्ताहरु परेको साइबर एक्सपर्ट एलान गलले जनाएको […]

Continue Reading

ओलीले बोलाए संसदीय दलको बैठक

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चकाे सन्दर्भमा छलफल हुने भट्टराईको भनाइ छ […]

Continue Reading

अन्त्यष्टी

 के तपाईं महसुस गर्दै हुनुहुन्छ । केही कुरा सिर्जना हुन्छ अनि मेटिन्छ। केही कुरा जोडिन्छन अनि छुट्छन । अनि मनको अन्त्यष्टी हुन्छ। उ केही शब्दहरुलाइ खेलाउछ मनमा । शब्दहरुको एउटा सिङ्गो रुप दिन्छ । उम्म हो उल्ले शब्दमा जिन्दगी देख्छ। के तपाईं महसुस गर्नु हुन्न त्यो शब्द । हो उस्को जिन्दगी रुपि शब्द प्रेम हो […]

Continue Reading

न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई त्रिशुली अस्पताल देशैभरी पहिलो

नुवाकोट// अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई त्रिशुली अस्पताल देशैभरी पहिलो भएको छ । एक सय अंकमा त्रिशुली अस्पतालमा ८८ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो । मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौडा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले सो […]

Continue Reading

केन्द्रीय कमिटी बैठक अगाडि प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको हो। पेरिसडाडाँमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठक लैजाने छलफलको एजेण्डा तय हुने खुमलटार स्रोत जनाएको छ। केन्द्रीय कमिटी बैठक एक बजे सुरु हुँदैछ। सोमबार दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले  स्थायी कमिटी र केन्द्रीय कमिटी […]

Continue Reading