ललितपुरको विहिबारको झडपमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि

नुवाकोट ।। विहिबार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार विहिबार खटिएका एक इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका १८ जना विहिबारको झडपमा खटिएको खुलासा भएको छ । ललितपुरका १८ सहित शुक्रबार काठमाडौं […]

Continue Reading

कालिज पालेर गाउमै वार्षिक ५० लाख आम्दानी गर्दै नुवाकोटका युवा सुक बहादुर (भिडियो सहित)

नुवाकोट // नुवाकोट जिल्लाको उत्तरी भेगमा रहेको किस्पाङ गाउँपालिकाको भाल्चेमा स्थानीय सुक बहादुर घलेले कालिज पालन गरेर पहिलो वर्ष नै ५० लाख आम्दानी गर्ने अनुमान गरेका छन। किस्पाङ लाई पर्यटन प्रबर्धन गर्ने हिसाबले आज भन्दा ५ महिना अगाडि  देखि घलेले  किस्पाङ वाइल्डलाइफ एन्ड एग्रो प्रा.लि.. नामक कृषि फर्म बाट कालिज पालन ब्यबसाय  सुरु गरेक हुन। […]

Continue Reading

विदेशमा कोरोनाबाट यो साता ३ नेपालीको मृत्यु

नुवाकोट,भदौ १४// विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको […]

Continue Reading

रिलायन्स लाइफको आईपीओमा ५ लाख बढीको आवेदन

नुवाकोट,भदौ ७- रिलायन्स लाइफको आईपीओमा ५ लाखभन्दा बढी आवेदकको आवेदन परेको छ । आवेदन दिन म्याद एक दिन बाँकी रहँदा भदौ ७ गत साँझ ४ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख ३ हजार ८०२ आवेदकबाट २ करोड ४ लाख १४ हजार १९० कित्ता सेयरको लागि आवेदन परको हो । कम्पनीले भदौ ४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ […]

Continue Reading

विप्लवद्वारा नुवाकोट बेलकोटगढी १३ मा स्काभेटर आगजनी

नुवाकोट, भाद्र ७ नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरेको छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले बताए । उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिटलगायतमा पुगेको क्षति रु २० लाख बराबरको छ । […]

Continue Reading

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतक संख्या १५० पुग्यो

नुवाकोट – नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा मृतकको संख्या १५० पुगेको छ ।

Continue Reading

आज ८१८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ हजार ९३५ पुग्यो

नुवाकोट –  नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ थियो । पछिल्लो २४ […]

Continue Reading

प्राकृतिक र धार्मिक सौन्दर्यको मुहान फिकुरी

नुवाकोटको फिकुरी प्राकृतिक र धार्मिक सौन्दर्यको मुहान हो । किश्पाङ गाउँपालिका–२, नुवाकोटमा अवस्थित डाँडाबाट हिमालसँग पिरती गाँस्न सकिन्छ ।   त्यति मात्र होइन, फिकुरी हिन्दू र बौद्धमार्गीको साझा केन्द्र पनि हो । यहाँ गुरु पद्यसंभव र शिव भगवानको बास छ । फिकुरीको ट्रेकको क्लाइमेक्स विन्दु फिकुरीडाँडाबाट लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु र अन्नपूर्ण हिमाल देखिन्छ ।

Continue Reading

विदुर नगरपालिका बट्टार र विदुर को लकडाउनका दृश्यहरू

नुवाकोट / भाद्र ७- तस्विर: पुर्णमान श्रेष्ठ

Continue Reading

सीपीएल – सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनको बाबजुद हार्यो तलावाज

नुवाकोट /भाद्र ७-  क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले लगातार दोस्रो हार ब्यहोरेको छ। गएराती भएको खेलमा जमैका गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको हो । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय १८ रनमा समेटियाे । झिनो लक्ष्य पछाएको जमैका २० ओभरमा सात विकेट गुमाएर […]

Continue Reading