नु वाकोट// पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती ठाउँमा यन्त्रसमेत राखिएको छ । ती ठाउँमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा […]


 भारततर्फ लैजाँदै गरेको अवस्थामा चार जना महिलाको उद्धार गरिएको छ । विदेश पठाइदिने भन्दै भारततर्फ लैजाँदै गरिएका उक्त महिलाहरूको पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको हो । रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमा नाकाबाट माइती नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका छन् […]


मुख्य समाचार

राजीनामा नदिने अडानमा ओली

सर्वोच्च अदालतले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन चौतर्फी दबाब छ । प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक राखेरै ओलीलाई सहज निकास दिन भनिसकेका छन् । आफैँले ‘गला’ निमोठेको, हत्या गर्न उद्यत भएको संसद्‌सामु मुख देखाउन ओलीको नैतिकताले नदिनुपर्ने हो भनेर सांसदहरूले धारणा राखेका छन् । […]

राजनिती

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन, बैशाखमा दुई चरणमा निर्वाचनको प्रस्ताव

नुवाकोट // राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन स्वीकृत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नका लागि आइतबार बिहान राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनामा संसद बिघटन गर्दै आगामी बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने उल्लेख गरिएको छ ।

कसले रोक्दो रहेछ, हेरौँ! भन्दै साझा पार्टी सामाजिक कार्यमा।

प्रेस विज्ञप्ति: विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण वार्ताबारे

प्रदेश ५ राजधानी तय गर्दा नागरिकको संबैधानिक अधिकार खोसिएको छ।

नुवाकोटका पुर्णमान श्रेष्ठ ,रेबत छेत्री र सुस्मा श्रेष्ठ सहित साझा युवा संगठन बाग्मती प्रदेश समिति घोषणा , संयोजकमा प्रदिप राज उप्रेती

सामाजीक दुरी कायम गर्दै सूर्यगढी का नेकपा कार्यकर्ता नेपाली काङग्रेसमा प्रवेश

शिक्षा

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षा लिने गरी तयारी

नुवाकोट/ राष्ट्रिय परीक्षा बोर्डले एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डको यो तयारी कार्यान्वयन […]

स्वास्थ्य

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ […]

कोरोना उपचारमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी: अध्ययन

नुवाकोट// नेपालमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी भएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी देखिएको हो। परिषद्का अनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट दुवै विधिको उपचार गर्ने कोरोना संक्रमितमा निको हुने दर ७४ प्रतिशत रहेको थियो। परिषद्ले सो […]

पर्यटन

Follow Us

Video Promo

विचार

समाज

५ औं बार्सिकउत्सबको अवसर पारेर दारीग्याङ नुवाकोट द्वारा मन्दिर सरसफाइ तथा रंग राेगन

फाल्गुन ६ अर्थात दारीग्याङ स्थापना भएकाे दिनकाे अवसर पारी दारीग्याङ नुवाकोट द्वारा बट्टार बजारकाे बीचमा नै रहेर पनि संरक्षणको अभावमा जिर्ण अवस्था रहेको मनकामना मन्दिर (घण्टा घरकाे नजिक) सरसफाइ तथा रंग राेगन कार्यक्रम सम्पन्न भएको छ । नुवाकोटमा सामाजिक कार्यमा अग्र पन्तिमा रहेको यो टिमले धर्म संस्कृतिको पनि जोगेर्णा गर्नु पर्छ भनेर जिर्ण अवस्थामा रकेको […]

बलात्कार पछि हत्या भएको भागरथीको न्याय माग्दै नुवाकोटका युवा सडकमा

साफ गेममा पदक बिजेता खेलाडीहरुलाई त्रिशुली बिकास समुदायद्वारा सम्मान

कोभिडविरुद्धको खोप कसले लगाउन मिल्दैन ?

सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न

सूचना प्रविधि

Xiaomi Mi 10i with Snapdragon 750G is Expected to Launch in Nepal Soon

Mi 10i is the rebranded version of the Redmi Note 9 Pro 5G. It has the same design and same hardware but unlike the Note 9 Pro 5G, the Mi 10i is manufactured in India as part of the Make in India initiative. Mi 10i’s highlight feature is the inclusion of Samsung’s 108MP ISOCELL HM2 sensor. What […]

यस्तो छ जिला प्रशासन कार्यलय को सुचाना

नुवाकोट , साउन २२ / कोभिड-१९ को संक्रमणको जोखिम यस जिल्लामा बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सोको न्यूनीकरणको लागि जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोटको मिति २०७७ श्रावण २१ गते बसेको बैठकले जिल्लाका सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरुले आ-आफ्नो निकायबाट प्रदान गरिने अति आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापनको प्रक्रिया, समय र मापदण्ड सम्बन्धमा सेवाग्राही जनसमुदायलाई […]

अन्तरवार्ता

सम्पादकीय

सरकारी विद्यालयमा क्वारेन्टिन, निजीमा कक्षा सञ्चालन ?

गगन राज गजुरेल / नुवाकोट विश्वभर कोरोना भाइरस(covid-19) को माहामारी फैलिएपछि हामो देश नेपालमा पनि २०७६ चैत ११ गते बाट नेपाल सरकार ले लकडाउन घोषण गर्‍यो । लकडाउन को घोषणा पछि मुलुको शिक्षा क्षेत्र, उद्योगधन्दा, कलकारखाना लगाएतका क्षेत्रहरू बन्द गरियो । ३ महिना सम्म लकडाउनमा रहेकोले मुलुको अर्थतन्त्र भने डामाडोल भएको छ । करिब तिन […]

भिडियो

बनभोज कार्यक्रम / दारी ग्याङ्ग / समृद्ध नुवाकोट

दृष्यमा नुवाकोट