अपांगता भएका परिवारलाई खाद्यान्न र सरसफाइ सरसफाइ सामाग्री बितरण कार्य सम्पन्न 

Banner Second आर्थिक टप फिचर मुख्य समाचार विदुर

रामेश्वर गजुरेल//  मिति २०७७/१२/३० गतेको दिन अपांग मानवअधिकार मंच को सहयोग र बिदुर नगरपालिका वडा नम्बर -४ वडा कार्यालय को समन्वयमा बिदुर-४ भित्र बसोबास गर्नु हुने अपांगता भएकाहरु लाई खाद्यान्न र स्वास्थ सरसफाइ सामग्री बितरण गरिएको छ।

उक्त कार्यक्रम मा बिदुर नगरपालिका -४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ प्रभावितहरुको घरघरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *