अन्त्यष्टी

Banner Second टप फिचर साहित्य/कला

 के तपाईं महसुस गर्दै हुनुहुन्छ ।
केही कुरा सिर्जना हुन्छ अनि मेटिन्छ।
केही कुरा जोडिन्छन अनि छुट्छन ।
अनि मनको अन्त्यष्टी हुन्छ।
उ केही शब्दहरुलाइ खेलाउछ मनमा ।
शब्दहरुको एउटा सिङ्गो रुप दिन्छ ।
उम्म हो उल्ले शब्दमा जिन्दगी देख्छ।
के तपाईं महसुस गर्नु हुन्न त्यो शब्द ।
हो उस्को जिन्दगी रुपि शब्द प्रेम हो ।
भावनाहरु खिलखिलाउन थाल्छन।
दिमागको केन्द्रमा त्यही शब्द रहन्छ ।
मनले सम्बन्ध देख्न थाल्छ अनि जगत ।
प्रकृतिलाई नै साक्षी देखिन थाल्छन ।
अनि अन्त्यष्टी हुन्छ आफ्नुपन को ।
अब अन्त्यष्टी हुन्छ भावनाको ।
अन्त्यष्टी हुन्छ सम्बन्धहरुको ।
अन्त्यष्टी हुन्छ मन को ।र ….
अन्त्यष्टी हुन्छ अन्त्यमा जिवनको …..
विकास पुडासैनी
1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *