साफ गेममा पदक बिजेता खेलाडीहरुलाई त्रिशुली बिकास समुदायद्वारा सम्मान

Banner First खेलकुद टप फिचर नुवाकोट समाचार विदुर समाचार समाज

महेन्द्र श्रेष्ठ,नुवाकोट 
साफ गेममा विभिन्न पदक जित्ने खेलाडीहरुलाई त्रिशुली बिकास समुदायले स्वागत तथा सम्मान गरेको छ।

शुक्रबार नुवाकोटको पुरानो बजार त्रिशुलीमा  आयोजित  कार्यक्रममा  साफ पदक बिजेता खेलाडीलाई स्वागत गर्दै सम्मान गरिएको छ।

सम्मानित हुने खेलाडीहरुमा गोबिन्द बहादुर आले,ग्यानेन्द्र हमाल ,बिरबहादुर महरा,भुपेन श्रेष्ठ ,सक्षम कार्की ,काजल श्रेष्ठ ,युनिशा राई,अस्मिता खड्का ,सङ्गिता बस्याल,अप्सरा कार्की निशा रावल ,आयुशा शाक्य ,निता गुरुङ ,कृष्ण तामाङ ,रेजिन रिमाल ,सन्जिव ओझा ,दिपेन्द्र गुरुङ ,शिशिर श्रेष्ठ,सन्जिता तिमल्सिना ,प्रसंशा छेत्री ,प्रेमबहादुर लिम्बु रहेको छ।

खेलाडीहरुलाई त्रिशुली बजार अबलोकन गराई बजारको इतिहास बारे जानकारी गराएको त्रिशुली बिकास समुदायका अध्यक्ष बिनिश जोशीले बताए। जोशीले भने -खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रम गरिएको थियो ।

तस्बिरहरु

  

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *