मिनि ट्रीपरको ठक्करबाट मृत्यु भएको घटनाको बिरोधमा भोलि २०७७/१०/१७ गते रसुवा नुवाकोट जिल्ला बन्दको आव्हान

Banner First टप फिचर दुर्घटना नुवाकोट समाचार मुख्य समाचार समाचार

नुवाकोट । नुवाकोट बेलकोटगढि नगरपालिका वडा नं ५ केउरेनीमा बा ७५ प ७६११ नंबरको मोटरसाईकल लाई बा ४ ख ६५९४ नंबरकोमिनि ट्रीफरले ठक्कर दिदॅंा रसुवा जिल्ला नौकुन्ड गाॅंउपालिका ५ निवासी छविलाल न्यौपानेको मृत्यु भएको घटनाको बिरोधमा पिडितपक्षले भोलि रसुवा र नुवाकोट जिल्ला बन्दको आव्हान गरेका छन् ।

मोटरसाईकलमा रसुवाबाट गल्छी जाॅंदै गरेका न्यौपानेलाइ बिपरित दिशा बाट आइरहेको मिनि ट्रीपरले ठक्कर दिदॅंा न्यौपानेको घटनास्थलमानै मृत्यु भएको थियो ।प्रहरी प्रसाशनले गैरजिम्वेवारी पुर्वक अनुसन्धामा ढिलासुस्ती गरेको पिडीत पक्षको आरोप छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
83 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
17 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *