राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन, बैशाखमा दुई चरणमा निर्वाचनको प्रस्ताव

Banner First मुख्य समाचार राजनिती समाचार

नुवाकोट // राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन स्वीकृत गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नका लागि आइतबार बिहान राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनामा संसद बिघटन गर्दै आगामी बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने उल्लेख गरिएको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *