नुवाकोट बेलकोटमा हेलिकप्टर दुर्घटना

Banner First टप फिचर दुर्घटना नुवाकोट समाचार

नुवाकोट । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए । चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडीको शिशा फुटेको छ । यस्तै केही यात्रुलाई सामान्य चोट पनि लागेको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
89 %
Excited
उत्साहित
0 %
Angry
रिस
11 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *