२४ घण्टाभित्र नेपालमा थपिए ५ हजार ७४३ नयाँ कोरोना संक्रमित, ७९१ जनाको मृत्यु

Banner First टप फिचर मुख्य समाचार समाचार स्वास्थ्य

नेपालमा गत २४ घण्टामा ५ हजार ७४३ नयाँ कोरोना संक्रमित थप भएका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितहरुको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । अर्कोतिर आज २ हजार ९९६ जना निको भएका छन् ।

 

निको हुनेहरुको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । अर्कोतिर आज मात्रै थप २६ नयाँ कोरोना संक्रमितहरुको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ७९१ जनाको मृत्यु भएको छ । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या ४४ हजार ४७६ पुगेको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *