थप ३५ सय ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुग्यो

Banner First समाचार स्वास्थ्य

नुवाकोट , २७ असोज । मुलुकमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

 

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *