आफ्नै दाजुद्धारा ७ बर्षीया बहिनी बलात्कृत!

Banner First अपराध गण्डकि प्रदेश समाचार समाचार

नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । । बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको र बालिकाको अवस्था मध्यम रहेको गैंडाकोट प्रहरीले जानकारी दिएको छ । बालिकाको उपचार भईरहेको छ । दुवै जना नाबालक भएकाले नाम र अन्य परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिनुभयो ।

Source: District Police Office Nawalpur ( East Nawalparsi )

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
100 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *