मौरीको टोकाईबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते

Banner Second टप फिचर नुवाकोट समाचार प्रदेश १ बेलकोटगढि समाचार

नुवाकोट, असोज २१।। बुधबार दिउँसो ३ बजे
नुवाकोट बेलकोटगढी नगरपालिका वडा न.७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा एककाे मृत्यु भएको छ भने एक घाइते भएका छन ।

माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ३ का २६ वार्षिय सुनिल नेपालिलाइ उपचारको लागि ढुङ्गेमा रहेको नुवाकोट हेल्थ केयरमा लगि उपचार गर्ने दिउँसो ३:५० बजे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै बाटोमा हिडिरहेका बेलकोटगढी नगरपालिका वडा न. ७ ढापेका ४५ वार्षिय कृष्णबहादुर सुनार माैरिकाे टाेकाईबाट गम्भीर घाइते भएका छन । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
90 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
10 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *