योगेश को स्वरमा “ ए मेरी सनम ” बोलको देउडा गित बजारमा सार्बजनिक भिडियो सहित

Banner Second भिडियो मनोरन्जन साहित्य/कला

महेन्द्र अधिकारी काठमाडौं,भाद्र ३०/
पछिल्लो समय देउडा गीतकि चर्चित गायिका रेखा जोशी र गायक योगेश पानको आवाज रहेको सुदुरपश्चिमको मौलिक देउडा गीत “ए मेरा सनम”को भिडियो सार्बजानिक भएको छ ।

बिशेष डिजिटलमा रेकर्ड भएको गीत , पदम दमाइ र धर्म रोकाया को शब्द संगीत रहेको गीतलाई बिजय थापा ले एरेन्ज गरेका हुन् भने मिक्सिङ्ग भने रमेश सेन्चुरी को रहेको छ ।

भिडीयोलाई नबिन पन्त ले निकै फरक शैलिमा निर्देशन गर्नु भएको छ भने नरेश चैसिर को छायाँकन र हिम्मत चैसिर को सम्पादन रहेको छ । भिडियोमा रुबिना अधिकारी, बिर बहादुर रावल ,सन्जय देवान , र खेम परियार को दर्दानक मन छुने अभिनय रहेको छ ।

शिब भुलको तेस्रो प्रस्तुतिको रुपमा “ ए मेरी सनम ” बोलको गितको भिडियो लाई टिका सानु को अफिसियल युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

 

https://www.youtube.com/watch?v=wfCsujJRIFc

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *