सामाजीक दुरी कायम गर्दै सूर्यगढी का नेकपा कार्यकर्ता नेपाली काङग्रेसमा प्रवेश

Banner Second टप फिचर नुवाकोट समाचार राजनिती सुर्यगढि

नुवाकोट / नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता कार्यक्रम देश भर चलिरहेको अबस्था छ।यस्तै नुवाकोटमा पनि यश कार्यक्रम निरन्तर रुपम चलिरहेको छ।

पार्टी पर्वेश गर्नेहरु :

साबिक हल्देकालिका गाबिस स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्य उमेरदार कृष्ण प्रसाद पौडेल सुर्यगढी वडा नम्बर ४ का हिरा तामाङ ,वडा नम्बर २ नरेन्द्र अधिकारी नेपाली कांग्रेस आवद्ध हुनुभयको छ ।

`उहाँहरु लाई गाउँपालिका अध्यक्ष सन्त बहादुर घले ने.का जिल्ला सदस्य दिपक नेपाली,क्षेत्रीय सचिब रामजी पौडेल,वडा सभापतिहरु रामशरण राइ, बुद्ध लामा रामचन्द बोगटी अध्यक्षहरु ऋषि बहादुर पौडेल बाशु अधिकारी, रामकुमार गिरि,सुर्यढि पार्टी सचीव संखरसन अधिकारी वडा सदस्यहरु राजकुमार थापा काली बाहादुर तामाङ लगायतले स्वागत गर्नुभयो´ युबा नेता बासु लम्सालले जानकारी दिनुभयो ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *