रिलायन्स लाईफको आईपिओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

Banner Second आर्थिक समाचार

नुवाकोट । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।

सानिमा क्यापिटलले फेसबुकमा लाईफमार्फत ९ वटा बल बाल्टिनमा राखेर एउटा बल निष्काल्दा २ नम्वरको बल बाहिर निकालिएको छ । बाँडफाँडको नतिजा चार घण्टापछि मेरो शेयरमार्फत नतिजा प्रकाशन गरिने कम्पनीले जनाएको छ । हाल ठूलो संख्याको तथ्याङ्क अपडेट गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

 

1 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *