प्राकृतिक र धार्मिक सौन्दर्यको मुहान फिकुरी

Banner First किस्पाङ दृष्यमा नुवाकोट

नुवाकोटको फिकुरी प्राकृतिक र धार्मिक सौन्दर्यको मुहान हो । किश्पाङ गाउँपालिका–२, नुवाकोटमा अवस्थित डाँडाबाट हिमालसँग पिरती गाँस्न सकिन्छ ।

 

ज्यगुदाको रह

त्यति मात्र होइन, फिकुरी हिन्दू र बौद्धमार्गीको साझा केन्द्र पनि हो । यहाँ गुरु पद्यसंभव र शिव भगवानको बास छ ।

फिकुरी बाट देखिएको दृश्य

फिकुरीको ट्रेकको क्लाइमेक्स विन्दु फिकुरीडाँडाबाट लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु र अन्नपूर्ण हिमाल देखिन्छ ।

2 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
50 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
50 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *