नुवाकोटमा विद्यालय तथा शैक्षिक संस्था संचालन गर्न नदिईने

Banner Second नुवाकोट समाचार मुख्य समाचार शिक्षा

नुवाकोट, साउन २०/

जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्यालय तथा शैक्षिक संस्था संचालन नगर्नको लागि आदेश जारी गरेको छ ।

प्रशासन कार्यालय नुवाकोटले आज एक सुचना जारी गर्दै बिद्यालय संचालन नगराउनुहुन आदेश जारी गरेको हो ।

कोहि कसैले अटेर गरि संचालन गराईएको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

2 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
दुःखी
दुःख
100 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *