लकडाउनमै काठमाडौं- गोसाइकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन

Uncategorized पर्यटन

नुवाकोट, असार २४

 

मुलुक लकडाउनमा बसेका बेला काठमाडौंदेखि नुवाकोट हुँदै रसुवाको गोसाइँकुण्ड जोड्ने ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’को सम्भाव्यता अध्ययन गरिएको छ। यस पदमार्गमा काठमाडौंबाट निस्केको आठौं दिन काठमाडौं फर्कन भ्याइन्छ।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको अध्ययन टोलीको नेतृत्व समाजका उपाध्यक्ष शिव लामिछानेले गरेका थिए ।

उनको टोलीमा पर्यटनकर्मीहरू ऊर्जा तामाङ, दिनेश तामाङ, गगनराज न्यौपाने, सुरेन्द्र राना र अशोक सिलवाल थिए। काठमाडौंबाट असार १२ गते निस्केको टोली अध्ययन सकेर असार १९ मा फर्केको थियो।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
दुःखी
दुःख
0 %
Excited
उत्साहित
0 %
Angry
रिस
0 %
Surprise
अचम्मित
0 %
Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *